भेटमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाइ पुर्याउँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचन केन्द्रित ५ बुँदे विशेष सर्कुलर जारी गर्नुभएको छ । केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष दाहालले स्थानीय तहका उम्मेदवार छनौटका लागि
एजेन्सी । अमेरिकाको एक कम्पनीले अनौठो प्रकारको जागिर खुलाएको छ । बेडबिबल नामको सो कम्पनीले कर्मचारीको आवश्यकताका बारे विज्ञापन खुलाएर मानिसहरूलाई पोर्न भिडियो हेरेर त्यसको समीक्षा गर्नेगरी आवेदन मागेको छ
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि आज (मंगलबार) देखि अभिमुखीकरण तालिम संचालन गर्दै छ। आयोगले वैशाख ३ गतेसम्म सात वटै
काठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी
काठमाडौं । नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो ।
काठमाडौं । रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र
काठमाडौं । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ ।
काठमाडौं । वीरगञ्ज नाका भएर भित्रने इन्धनकाे आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालूआवको सोही अवधिमा ५६ अर्ब ७०
काठमाडौं । भारतमा केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेकाे छैन । भारतको झारखण्डमा गत आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेको छैन । झारखण्डको देउघर जिल्लाको