पाल्पा । नेपाली कांग्रेस पाल्पाको बैठकले पार्टीका नेताहरुलाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ ।
नेपाली काँग्रेसको विधान-२०१७ अनुसार सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समितिसहित विभिन्न समिति निर्माण गरेको हो ।
जिल्ला कार्यसम्पादन समिति ३० सदस्यीय निर्माण गरिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्