Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


पोर्चुगलको उत्तरी क्षेत्रमा लागेकाे डढेलो अझै नियन्त्रणमा आउन सकेन

काठमाडौं । पोर्चुगलको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि ३ हजार अग्निनियन्त्रक र ६० वटा बिमान परिचालन गर्दा पनि डढेलो नियन्त्रणमा आएको छैन् । जंगल वरिपरिका

चिनियाँ विदेश विभाग प्रमुख लिउले शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज (सोमबार) प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ । नेपालको चार दिने भ्रमणमा रहनुभएका प्रमुख लिउले आज (सोमबार)

विम्बल्डन टेनिसको उपाधि सर्वियाका जोकोभिचलाई

काठमाडाैं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् । लण्डनको सेन्टरकोर्टमा आइतबार राति भएको खेलमा अष्ट्रेलियाका निक किर्गीयोसलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले लगातार चौथो पटक

हतियार खरिदमा अर्बको कमिसन खेल

काठमाडौं । नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ। इटालीको बेर्रेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो।

सिद्धबाबा सुरुङ निर्माण असोजबाट

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर

त्रिविको परीक्षामा लापरबाही, विषय एउटा प्रश्न अर्कै

पोखरा। गण्डकी प्रदेश सभामा आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा प्रदेशसभा भवनबाहिर भने विद्यार्थीहरुले नाराबाजीसहित विरोध गरेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखरामा रहेको आंशिक क्याम्पस पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसका

अर्को साउनदेखि नागढुंगा सुरुङमार्गमा गाडी

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ । निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन मिल्नेगरी

चिनियाँ विदेश विभाग प्रमुख लिउ काठमाडौंमा, बढ्लान त वाम गठबन्धनका कुरा ?

काठमाडौं । नेपालको ३ दिने भ्रमणमा आइतबार काठमाडौं आएलगतै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन्

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो

फिल्म ‘शक्तिमान’ मा अभिनेतापछि निर्देशकको नाम सार्वजनिक

एजेन्सी । भारतीय फिल्म ‘शक्तिमान’ मा अभिनेतापछि अब निर्देशकको नाम बाहिरिएको छ । फिल्म ‘शक्तिमान’ मा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा रहेका छन् । रणवीर बाहेक फिल्ममा अन्य कलाकारहरूको बारेमा