Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


हतियार खरिद प्रकरणः गृह मन्त्रालयसँग तीन दिनभित्र विवरण माग

काठमाडौं । सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको विषयमा संसद्को अर्थ समितिले गृह मन्त्रालयसँग जवाफ मागेको छ। अर्थ समितिको सोमबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक

नेपालका उद्योगमा अन्तर्राष्ट्रिय स्तरको कार्यवातावरण

काठमाडौं । श्रमिकलाई पहिलो प्राथामिकतामा राखेर नेपालका ठुला रोजगारदाता प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी कार्यवातावरण व्यवस्थापन गर्न थालेका छन् । नेपालका सातवटा ठूला रोजगारदाताले आफ्ना श्रमिकका लागि अन्तर्राष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता पौने दुई अर्ब

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने विभिन्न संघसंस्था र वायुसेवा कम्पनीहरूले तिर्नुपर्ने बक्यौता करिब पौने दुई अर्ब रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस्तो बक्यौता

पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरी : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरुको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ । ‘मैले नेपाल कम्युनिष्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा

चालु बजेटमा असारे विकृतिः ११ दिनमा ८६ अर्ब खर्च अन्तिम दिन साढे १० अर्ब

काठमाडौं । आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६ अर्ब रुपैयाँ

नागरिकता विधेयकप्रति एमाले सकारात्मक

काठमाडौं । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ । एमालेका प्रमुख

बाबुराम रणनीति : जसपा फुटाएर लोसपासँग एकीकरण

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदैछ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष

नाबालिग बलात्कार मुद्दाको हदम्याद अब तीन वर्ष

काठमाडौं । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । हाल, १८ वर्षमुनिका

बढ्यो सार्वजनिक यातायातको भाडादर (सूचीसहित)

सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजक गरिएको जनाएको हो ।

श्रीलंकाकै जस्तै आर्थिक संकट आउनसक्ने ओलीको चेतावनी

सोमबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले मुलुकलाई आर्थिक रूपमा श्रीलंकाजस्तै अवस्थामा पु¥याउने अवस्था आउनसक्ने बताउनुभयो ।