केही दिनअघि पनि पश्चिम नवलपरासीबाट लैजाँदै गरेको २ ट्रक चिनीलाई पूर्वी नवलपरासी प्रहरीले बरामद गरेको थियो । चिनी र कपडाको तस्करी बढेको गुनासो आएपछि आइतबार मात्र पश्चिम नवलपरासी प्रहरीले १
पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना
कोइराला तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताउनुभयो । त्यस्तै उहाँले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताउनुभयो
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का भिरकोट नगरपालिका–८ का असिम खाँणको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
आफू मेयर भएको चालीस दिनमात्र भएको बताउँदै उहाँले महानगरसँग ठूलो बजेट नहुँदा अहिलेसम्म सम्झनायोग्य काम गर्न नसकेको बताउनुभयो । केहि दिनमै देखिनेगरी काम हुने उहाँको दाबी छ ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले पेश गरेको साक्षर जिल्ला घोषणाको प्रस्तावमा प्रतिनिधिसभा सदस्य हेमकुमार राईले जिल्लालाई साक्षर घोषणा गर्नुभएको हो ।
आइतबार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन । सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । आज (सोमबार) अध्यक्ष दाहालकाे निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेश गरेको नागरिकता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि लक्ष्य भन्दा माथि गएको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताउनुभएको छ । संसदको अर्थ समितिले गरेको मौद्रिक नीति
काठमाडौं । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ । चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत