Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


जनता समाजवादी पार्टी फुट नजिक, दुबै पक्षको अलग –अलग बैठक

काठमाडौं । सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रुमिा फुट नजिक पुगेको

दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी

काठमाडौं । दाङमा जङ्गली च्याउ खाएर ६ जना मानिस बिरामी परेका छन् । शनिबार बिहान जङ्गलबाट च्याउ ल्याएर खाएको केही समयमै उनीहरु बिरामी परेको प्रहरीले जनाएको हाे । घोराही उपमहानगरपालिका–११

केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ को नयाँ गीत सार्वजनिक

काठमाडौं । केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ को नयाँ गीत ‘चार इन्चको स्यान्डल’ सार्वजनिक भएको छ । दिपक लिम्बु र प्रिती आलेको आवाजमा रहेको गीतमा राजबहादुर सानेको शब्द रहेको

स्विडेनसँग बराबरीमा रोकियोे साविक विजेता नेदरल्याण्ड्स

काठमाडौं । यूरोकप महिला फुटबलमा साविक विजेता नेदरल्याण्ड्सलाई स्विडेनले बराबरीमा रोकेको छ । इंग्ल्याण्डको शेफिल्डमा शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई फिफा महिला वरियतामा दोस्रो स्थानको टोली स्विडेनले १–१ को बराबरीमा

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ । भोलि सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजेका लागि

कांग्रेसनिकट जनसम्पर्क समितिको विश्व सञ्जाल विस्तार

काठमाडौं । विदेशमा रहेका नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सञ्जाल) विस्तार गरिएको छ । विश्वभर रहेका नेपाली कांग्रेस जनसम्पर्क समितिका शाखाहरूबीचमा समन्वय र

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए बकर ईदको शुभकामना

काठमाडौं । मुस्लिम समुदायहरुको महान् चाड बकर इद आज आइतबार परेको छ । बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिनु भएको छ । छुट्टाछुट्टै

बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवार जित नजिक

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार

युक्रेनकाे दक्षिणी शहरमा रुसकाे आक्रमण जारी

काठमाडौं । रुसले युक्रेनकाे दक्षिणी शहरहरुमा आक्रमण जारी राखेकाे छ । रुसले युक्रेनको दक्षिणी शहरमा मिसाइल र रकेट आक्रमण गर्दा त्यहाँका अधिकांश भवनहरु समेत ध्वस्त भएका हुन् । युक्रेनको डोनेट्स्क

मुस्लिम समुदायले आज बलिदानीको पर्व बकर इद मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज आइतबार बकर इद पर्व मनाउँदैछन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर