पोखरा । पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ । आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २४९ मिलिमिटर रेकर्ड भएको
काठमाडौं । सन् २०२२ को सातौं महिना जुलाईमा ४४ हजार ४ सय ६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हवाई मार्ग हुदैँ आउने पर्यटकको हो । अघिल्लो
काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माण अनियमिततामा छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चका न्यायाधीश सशंकित बनेका छन् । सर्वोच्च भवन निर्माण अनियमिततामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै सहभागिता देखिएपछि
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन-चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आउन छोडेपछि
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई ५० हजार रूपैयाँका दरले जरिवाना गराइएको विभागले जनाएको छ ।
सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिनुभयो ।
सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को ३०औं प्रकाश स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले पश्चिममा हलियाहरूको मुक्ति भए पनि पूर्वतिर हरुवाचरुवाहरूको मुक्ति अझै हुन नसकेको उल्लेख गर्नुभयो ।
कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको सम्मेलनमा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखाहरूलाई पुरस्कृत पनि गरिएको थियो ।
स्थानीय समयअनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाज छोडेको टर्की र युक्रेनी अधिकारीहरूले बताएका छन् । रूससँग ऐतिहासिक सम्झौता अन्तर्गत पहिलो पटक खाद्यान्न बोकेको जहाज छुटेको हो ।
हालै संयुक्त अरब इमिरेट्सबाट यात्रा गरेका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलका स्वास्थ्यमन्त्री वीणा जर्जले जानकारी दिनुभएको हो ।