Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


बाढी पहिरोको घटनामा गृहमन्त्रीको चासो, राहत र स्थानान्तरणको व्यवस्था मिलाउन निर्देशन

गएरातिदेखि नै लगातार वर्षा भइरहेकाले ती स्थानमा आएको बाढी पहिरोको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।

कोरोनाको उपचारका लागि सरकारले ताेक्याे १७ अस्पताल

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको र घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको प्रवक्ता राईले बताउनुभयो ।

संघीय ऐन विरूद्ध नायब सुब्बा आन्दोलित

काठमाडौं । सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित विभिन्न

‘सनम तेरी कसम’का हिरो हर्षवर्धन नेपालमा

काठमाडौं । बलिउड अभिनेता हर्षवर्धन राणे यतिबेला नेपालआएका छन् । उनी अहीले काठमाडौंमा रहेको र उनका इन्स्टाग्राम पोस्टहरूले टिकटकमा भाइरल भइरहेको उनको भिडियोले बताउँछ । शनिवार उनी होटल र्‍याडिसनमा आयोजित

आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा सीमित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०८९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चिएको अनुमान गरेको छ । यसअघि लक्ष्य संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४ दशमलव १ प्रतिशतमा

अमेरिकी सभामुख पेलोसी आशंकापूर्ण रुपमा एशिया भ्रमणमा

काठमाडौं । अमेरिकाकाे तल्लो सदन प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आशंकापूर्ण रुपमा एशियाली भ्रमणमा निस्कनु भएको छ । औपचारिक रूपमा दक्षिण पूर्वी एशियाली देशहरू सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको

भ्रष्टाचारको आरोप लागेका भारतीय सांसदलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौं । भ्रष्टाचारको आरोपमा लागेका भारत महाराष्ट्रका प्रभावशाली नेता सञ्जय राउत आज (सोमबार) अदालतमा उपस्थित हुने भएका छन् भारत महाराष्ट्रको शक्तिशाली पार्टी शिवसेनाका प्रभावशाली नेता राउत भ्रष्टाचार तथा मुद्रा अपचलनको

साफ यु-२० च्याम्पियनसिपमा भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे

पहिरोका कारण तनहुँको डुम्रे–बेंसी शहर सडक अवरूद्ध

काठमाडौं । पहिरोका कारण तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । साेमबार पनि