Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


नवलपरासीमा मतदाता नामावली संकलन गर्न उत्साहजनक सहभागिता

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिनुभयो ।

चितवनमा बजेटको ५३ प्रतिशत मात्रै खर्च

जिल्लाको विकास बजेटमध्ये छ अर्ब २७ करोड ३३ लाख ४७ हजार खर्च नभएर रकम फ्रिज भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चालु खर्च भने

अरनिको राजमार्ग अवरुद्ध

सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ ।

अमेरिकी अभिनेत्री निचेलको निधन

एजेन्सी । अमेरिकी अभिनेत्री निचेल निकोल्सको ८९ वर्षको उमेरमा निधन भएको छ । निचेलको मृत्यु भएको उनको छोरा काइल जोनसनले पुष्टि गरेका बीबीसीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत

फिफाद्वारा छनोट रोडम्याप सार्वजनिक, कसरी पुग्ने २०२६ को विश्वकप ?

एसियामा नेपालको वरीयता ३० भन्दा पछि छ । त्यसैले पनि नेपालले पहिलो चरण खेल्नुपर्ने हुन्छ । यसमा एक टिमले अर्को एक टिमसँग होम एण्ड अवेका आधारमा खेल्नेछ । यस चरणमा

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढे

जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको उहाँले बताउनुभयो ।

काभ्रेस्थली घटना : प्रहरीले भेट्टायो ‘सुसाइट नोट’

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनामा केही पाना नोट फेला पारेको जानकारी दिएका छन् । ती अधिकारीले भने– ‘केही पाना नोट फेला परेको छ, अहिलेलाई यत्ति भनौं ।’

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको विरोध प्रदर्शन

काठमाडौंको बसन्तपुरस्थित सयौंको संख्यामा उपस्थित एमाले कार्यकर्ताले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । वर्षा भइरहँदा पनि छाता ओढेर प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

मधेश प्रदेशद्वारा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशनालय खारेज लगायतका तीन निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय भएको छ