Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


कजारिया सेरामिक्सले नेपालमा उद्योग खोल्ने

काठमाडौं । भारतको ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्सले नेपालको व्यापारिक समूह रमेश कर्पसँग मिलेर उद्योग खोल्ने भएको छ । नेपालमा सबै भन्दा ठूलो कम्पनी स्थापना गर्नेगरी दुई समूहबीच व्यावसायीक सम्झौता

चन्द्रग्रहण : कुन राशिकाे कस्ताे याेगफल ?

काठमाडाैं । कात्तिक २२ गते मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात,

लौरो अभियानद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडाैं । लौरो अभियानले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आइतवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी लौरो अभियानले

नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणकाे चपेटामा

एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिका कारण महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवारमा वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको छ ।

थपिए २८ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७९ जनाको नमूना परीक्षण गरिएको थियो ।

चलचित्र ‘फूलबारी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले जानकारी दिएका छन्

किशोर–किशोरीको हत्या प्रकरणमा चार जना पक्राउ

दाङ । असोज ३० गते दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशोरीको फेला परेकाे शव प्रकरणमा चार जना पक्राउ परेका छन् । दाङका एसपी वीरबहादुर ओलीले किशोर र किशोरीको

काठमाडौं-२ मा राप्रपाको घरदैलो कार्यक्रम

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएकाे छ । राप्रपा की नेतृ तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ति पोखरेलले विकास, समृद्धि

प्रभावकारी बन्दै विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम

काठमाडाैं । नेपालका विभिन्न क्षेत्रमा विपद् जोखिम न्युनिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । गाउँगाउँमा पुगेर प्राकृतिक विपद्जन्य घटना हुन नदिन र भइसकेपछि अधिक क्षति हुनबाट रोक्ने अभियानले सफलता

कोप–२७ सम्मेलन आइतबारदेखि इजिप्टमा सुरु हुँदै

काठमाडाैं । जलवायु सम्मेलनको २७ औं संस्करण अर्थात् कोप–२७ सम्मेलन आइतबारदेखि इजिप्टमा सुरु हुँदैछ । यसअघिका सफलताको कार्यान्वयन र भविष्यको महत्वाकांक्षाका लागि मार्गप्रशस्त गर्ने दृष्टिकोणका साथ इजिप्ट सरकारको आयोजनामा सम्मेलन