Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको कांग्रेस नेता कोइरालाकाे आरोप

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाउनुभएको छ । चुनाव प्रचारप्रसारका

आमा बाबु बने आलिया र रणवीर

एजेन्सी । भरतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट आमा बाबु बनेका छन् । भारतीय सञ्चार माध्यममा अनुसार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी

गोरखा-२ मा प्रचण्डको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । निर्वाचन परिचालन समितिको प्रमुख कमाण्डरमा सुदीप नगरकोटीलाई

श्रीलंकाली क्रिकेटर धनुष्का बलात्कार आरोपमा पक्राउ

काठमाडौं । श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन् । विश्वकप खेल्न अष्ट्रेलिया पुगेका गुनाथिला पक्राउ परेका हुन् । एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बलात्कार गरेको

एकैदिन प्रतितोला १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार

युक्रेनको उर्जा र खानेपानीकाे संकट समाधान गर्न संयन्त्र बनाउने जी ७ राष्ट्रहरुको घोषणा

काठमाडौं । जी–७ राष्ट्रहरूले रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र खानेपानीको संकट समाधान गर्नका लागि संयन्त्र बनाउने घोषणा गरेका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको

घट्यो वैदेशिक व्यापार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागका अनुसार असोजसम्ममा वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले कमी आएको हो । सरकारले मुख्य आयातजन्य

प्रधानमन्त्री देउवाले आज पनि दुई चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहनु भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले आइतबार

जलवायु परिवर्तनसम्बन्धी २७ औं अन्तराष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २७ औं सम्मेलन (कोप–२७) आज आइतबारदेखि सुरु हुँदैछ । यसअघिका सफलताको कार्यान्वयन र भविष्यको महत्वाकांक्षाका लागि मार्गप्रशस्त गर्ने

इरानमा हिजाब विरोधी प्रदर्शनमाथि सरकारी दमन, बालबालिकासहित १० को मृत्यु

काठमाडौं । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनका क्रममा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । इरानको सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य भवनबाट