Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


मंसिर ४ : कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार

प्रधानमन्त्री कप : मधेस प्रदेश र बागमती प्रदेशबीचको खेल टाई, कर्णाली प्रदेशलाई ५ विकेट हार्‍याे

काठमाडाैं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मधेस प्रदेश र बागमती प्रदेशबीचको खेल टाई हुँदा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको

सुन आयातको कोटा बढाउन माग

काठमाडाैं । सुन चाँदी व्यवसायीले सुनको आपूर्ति बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा आफुहरु मर्कामा परेको उनीहरुको गुनासो छ । विदेशी विनिमय सञ्चितिको अवस्थालाई

‘देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी छ’

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रकृति, संस्कृति र शाहसिक

प्रमुख आयुक्त थपलियाले भने – सभ्य भाषामा नो नट अगेन भन्न पाइन्छ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताउनु भएकाे छ । सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।

ओखर र फलफूल खेतीकाे लागि एशियाली विकास बैंकको ९ अर्ब लगानी

काठमाडौं । नेपाल सरकार र एशियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित सम्झौता

सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ

डेंगुकाे कहर : संक्रमित ५० हजार नाघे, ५५ जनाको मृत्यु

काठमाडाैं । कात्तिक २१ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेकाे छ

मुस्ताङमा पर्यटककाे संख्यामा वृद्धि

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ

गठबन्धनका कारण चुनाव जित्ने ओनसरीकाे दावी

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की नेतृ पूर्वसभामुख ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न चुनावमा जित सुनिश्चित भएको बताउनुभएको छ । आज सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी