Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ भन्दै व्यङ्गय गर्नु भएकाे छ । निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै

थपिए ५ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।

प्रदेश १ मा मुख्यमन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीले ३

चलचित्र ‘जय हो’मा अर्पण थापा अनुबन्धित

काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने यस चलचित्रमा सोमबार चलचित्र

चलचित्र निर्माण गर्ने तयारीमा जीतु नेपाल

काठमाडौं । हास्य कलाकार जीतु नेपालले चलचित्र निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने चलचित्रको निर्देशन दिनेश डिसीले गर्ने बताएका हुन् । आइतबार आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर

‘नेताहरू संसदीय खेलमा सरकार गठन र विघटनको खेलमा लाग्न हुन्न’

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्वका लागि काम गर्नुपर्ने बताउनु भएकाे छ । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले सांसद र नेताले

काे–काे बसे प्रतिपक्षकाे बेञ्चमा ?

काठमाडौं । संसदको पहिलो बैठकमा तीन वटा पार्टी प्रतिपक्षकाे बेञ्चमा बसेकाे छ । संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका

केन्द्रको निर्णय नसच्चिएसम्म प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

विराटनगर । नेकपा माओवादी केन्द्रले तत्काल प्रदेश-१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र प्रदेश-१ संसदीय दलको बैठकले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हाे

संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई देउवाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गर्नुभएकाे छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा

ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर: अध्यक्ष ढकाल

काठमाडाैं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताउनुभएको छ । सोमबार ग्लोबल आईएमइ बैंकले बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत