Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


इन्धनको मूल्यसँगै घट्यो हवाई भाडादर

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसँगै हवाई भाडा समेत घटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको थियो । गत बिहीबार प्रधानमन्त्री दाहालले

नाइजेरियामा ३२ जना सर्वसाधारण अपहरणमा

एजेन्सी । नाइजेरियामा सशस्त्र बन्दुकधारी समूहले एक रेलवे स्टेशनमा आक्रमण गरी ३२ जनाको अपहरण गरेको छ । नाइजेरियाको दक्षिणी प्रान्तको अनम्बरा प्रान्तको इकिमी रेलवे स्टेशनमा प्रवेश गरेका बन्दुकधारी समूहले रेलको

बैंकको ब्याजदर घटाएमा व्यवसायीहरूको मनोबल उच्च हुनेछः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गर्नुभएको छ । आज सोमबार काठमाडौंमा

अभिनेत्री स्वरा भास्करले विवाह गर्दै !

एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्करले २०२३ मा विवाह गर्ने अनुमान गरिएको छ । स्वराले हालै सामाजिक सञ्जालमा आफ्नो प्रेम जीवनको बारेमा एक रहस्यमय पोस्ट गरेकी छिन् । उनको उक्त

निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यकः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहालले सरकारको न्युनतम साझा कार्यक्रममा पनि दिगो आर्थिक विकास र अर्थतन्त्रको सवलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ । आज सोमबार काठमाडौंमा आयोजित ग्लोबल आईएमई

प्रदेश-१ का मुख्यमन्त्री कार्कीले आज शपथ लिदै

काठमाडौं । प्रदेश-१ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ । उहाँले साेमबार दिउँसो २ बजे शपथ ग्रहण लिनु हुने भएकाे

प्रधानमन्त्री दाहालद्वारा मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साेमबार मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन दिनुभएकाे छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक

सिन्धुलीमा प्रहरीले गाजा खेती फाड्दै

सिन्धुली । सिन्धुलीमा प्रहरीले अवैध रूपमा लगाइएकाे गाजाको खेती फाड्दै ओसारपसारलाई नियन्त्रण गर्ने प्रयास गरेकाे छ। गाजाको ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे । उनीहरुलाई लागूऔषधसहित पक्राउ गरी

कोराेनाका कारण बन्द गरिएको चीनको अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला

एजेन्सी । चीनले कोभिड-१९ को संक्रमण सुरू भएपछि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा आज सोमबारदेखि खुला गरेको छ । चीनले सन् २०२० को मार्चबाट बन्द गरकाे सीमा ३३ महिनापछि खुला गरेकाे

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु मर्जपछिको एकीकृत कारोबार आजदेखि सुरू

काठमाडौं । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु मर्ज भएपछिको एकीकृत कारोबार आज साेमबारदेखि सुरु हुने भएको छ। मर्जपछि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।