Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


मलाई पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट छैनः उर्जामन्त्री लिङदेन

काठमाडाैं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताउनुभएको छ । शुक्रवारबाट काठमाडौंको

कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुखमा उम्मेदवार उठाउने

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

संखुवासभामा तेस्रो मिनी खेलकुद महोत्सव सम्पन्न

संखुवासभा । संखुवासभाको खराङ खाल्टेमा सम्पन्न तेस्रो मिनी खेलकुद महोत्सव २०७९ को उपाधि फोकस–१६ क्लब धरानले जितेको छ । शुक्रबार सम्पन्न भएकाे खेलमा आमन्त्रित प्रथम स्व. सूर्यबहादुर सोम्याहाङ स्मृति कप

‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने भएकाे छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने टाइसिट ड्र कार्यक्रम

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्छु: सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएकाे छ । घिमिरेले बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे । सभामुख घिमिरेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण

अभिनेत्री शुभेच्छाले गरिन टीकाटालो

काठमाडौं । अभिनेत्री शुभेच्छा खड्काले आफ्नो प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । काठमाडौंको एक होटलमा आयोजित विशेष समारोहमा बिहिबार उनीहरुको टीकाटालो भएको हो । टीकाटालोमा दुबै पक्षबाट परिवारका सदस्य,आफन्त

सभामुख घिमिरेले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिनु भएको छ । शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको हो ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको

देवराज घिमिरेले एमालेको सबै पदबाट दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनु भएपछि देवराज घिमिरेले नेकपा (एमाले) को सबै पदबाट राजीनामा दिनुभएको छ । बिहीबार सभामुखमा निर्वाचित भएपछि उहाँले शुक्रबार एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण

सभामुख घिमिरेले पद तथा गोपनियताको शपथ लिँदै

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले शुक्रबार पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । सभामुख घिमिरेले बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा