Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


उपभामुख चयनको प्रक्रिया सुरु

काठमाडाैं । प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकियो

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगसँग १–१ गोलको बराबरी खेलेको हो । एक गोलको सुरूवाती अग्रता जोगाउन नसक्दा

जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलाे प्राथमिकतामा राख्छु: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै

गृहमन्त्री लामिछाने एमाले सांसद महतोलाई पक्राउ नगरेकाेप्रति खतिवडाकाे आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका नेकपा एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ ।

उपसभामुख चयनका लागि प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । उपसभामुख चयन गर्नका लागि प्रतिनिधि सभाको बैठक अहिले सुरू भएकाे छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएकाे हाे । आजकाे प्रतिनिधि सभाको बैठकले उपसभामुख चयनका

सिन्धुपाल्चोकका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

काठमाडाैं । सिन्धुपाल्चोकका विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरू चिसोबाट प्रभावित भएका छन्। त्यसमा पनि दुर्गम हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित भएका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने र अत्याधिक चिसो हुने भएकाले

कमला उद्गम स्थललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने

सिन्धुली । सिन्धुलीकाे कमला नदीको जल उत्पति स्थल कमला उद्गम स्थललाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने कार्यकोे सुरू भएकाे छ । यहाँ अहिले चुरे भावर क्षेत्रको पहाडबाट मूल फुटेर जल

चितवन निकुञ्जमा ६ महिनामा १० गैंडा मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७९/०८० मा १० वटा एक सि‌गे गैंडा मरेका छन्। चालू आवको पहिलो ६ महिनामा मरेका १० वटा गैंडा मध्ये ७ वटा प्राकृतिक

अभिनेता गोविन्दाका छोरा यशवर्धनले फिल्ममा डेब्यू गर्दै

एजेन्सी । भारतीय अभिनेता गोविन्दा आहुजाका छोरा यशवर्धन आहुजाले बलिउडमा डेब्यू गर्ने भएका छन्। फिल्म ‘आओ ट्विस्ट करें’ बाट उनले बलिउडमा डेब्यू गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार

महिला टी-२० क्रिकेटकाे फाइनल खेल आज हुँदै

काठमाडौं । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनल खेलमा प्रदेश नम्बर–१ र सुदूरपश्चिम प्रदेशबीच