Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


सोलुखुम्बुमा अत्यधिक चिसोले पानी जम्यो

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा अत्यधिक चिसोका कारण पानी जम्न थालेको छ । खुम्बु क्षेत्रमा अहिले पिउने पानीको समस्या समेत भएको छ । दिउँसो घाम लागे पनि जमेको पानी पग्लिन

नापोलीको सहज जित

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानामाथि २–० को सहज जित निकालेको हो । खेलको पहिलो हाफको इन्ज्युरी समयको

सिन्धुली अस्पतालको नयाँ भवन सञ्चालनमा ढिलाई

सिन्धुली । सिन्धुली जिल्ला अस्पतालको नयाँ भवन निर्माणमा अस्पताल विकास समितिको असहयोगका कारण निर्माण कार्यमा ढिलाई भएको छ । अस्पतालकाे भवन निर्माण सम्पन्न भइसकेको अवस्थामा पार्किङ र बगैंचा लगायतका कामहरु

अभिनेत्री नोराले ज्याकलिनविरुद्ध गरेको मानहानी मुद्दा सुनुवाइ मार्च २५ मा

एजेन्सी । नयाँ दिल्लीको पटियाला उच्च अदालतले अभिनेत्री नोरा फतेहीले भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिस विरुद्धको लगाएको मानहानीको मुद्दा मार्च २५ मा सुनुवाइ गर्ने भएको छ । नोरा फतेहीले हालै ज्याकलिन

सोनाम ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । सोनाम ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि

लिभरपुल र चेल्सीको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले थुप्रै अवसर

सुर्खेतमा जीप दुर्घटना हुँदा चारको मृत्यु, एक घाइते

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा भएको आइतबार बिहान साढे २ बजेतिर जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रो खोला

पेरूकाे पर्यटकीय स्थल माचुपिचु अनिश्चित कालका लागि बन्द

एजेन्सी । पेरु सरकारले प्रशिद्ध पर्यटकीय स्थल माचुपिचु अनिश्चित कालका लागि बन्द गरेको छ । केही हप्ता यता जारी भएकाे प्रदर्शनकाबीच सरकारले पर्यटक र नागरिकको सुरक्षाका लागि भन्दै पर्यटकीय स्थल

नीति खुकुलो बनाउँदै अर्थ मन्त्रालय र राष्ट्र बैंक : अझै पूर्ण खुसी छैन निजी क्षेत्र

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयुक्त सरकारको प्रधानमन्त्री बनेपछि एक महिनामा निजी क्षेत्रले राखेका अधिकांश माग पूरा भएका छन् । अर्थमन्त्री विष्णु पौडेलको समन्वयमा पछिल्ला दिनमा निजी क्षेत्रले

अन्तर्राष्ट्रिय हवाई यात्रु दोब्बर

काठमाडौं । अघिल्लो वर्षका तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेको छ । २०२१ मा हवाई यात्रा गर्ने आन्तरिक यात्रु ३५ लाखभन्दा बढि रहेकोमा २०२२ मा