काठमाडाैं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेकाे छ ।
काठमाडौं । संघीय संसदकाे प्रतिनिधि सभाकाे उपसभामुख पदकाे चयनका लागि शनिबार मतदान हुने भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार दिउँसो १ बजे उपसभामुख पदको मतदान हुने संसद
काठमाडाैं । न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले बिहीबार आश्चर्यजनक हिसाबले राजीनामाको घोषणा गरेकी छन्। आगामी अक्टुबरमा हुने आमचुनाव लड्न आफूसँग ऊर्जा नभएको बताउँदै उनले केही सातामै आफू सत्ताबाट बाहिरिने घोषणा गरेकी
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले सिंजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिंजा
कैलाली । गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन। चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्। शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरू आफ्नो चार महिनादेखिको
काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचारमार्फत निर्देशन दिएको छ । गृहले कोइरीलाई पक्राउ गर्न शुक्रबार निर्देशन दिएको हो । कर्तव्य
काठमाडाैं । नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली सङ्घ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको
काठमाडाैं । नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ। माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गर्नुभएकाे छ । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त प्राप्त गर्नुभएकाे हाे