सभामुख घिमिरेले लिए शपथ « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


सभामुख घिमिरेले लिए शपथ


325
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिनु भएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।