Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


विप्लव माओवादीले दियाे सरकालाई चेतावनी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्वी नेपालमा देखिएको राजनीतिक, आर्थिक, सीमा अतिक्रमण , शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्याको निराकरण गर्न सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ । शनिबार

राष्ट्रपति निर्वाचनमा विचार मिल्नेसँग सहकार्य गर्ने माओवादी निर्णय

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति, त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ । शनिबार बसेको

गुल्मीमा भारतीय नागरिकको हत्या

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति

राष्ट्रिय एकताको आधार समतामूलक समाज : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण गर्नु भएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमका अवसरमा

कञ्चनपुरमा विमानस्थल निर्माणको काम सुरू

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको काम सुरू भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः

राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि सुरू

कठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण शनिबारदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब

स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले

पवन ओलीको गीत ‘डाली लपक्कै’ सार्वजनिक

काठमाडौं । अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहेका पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक भएको छ। ओलीकै शब्द संगीत, ओली र गायिका शान्ति श्री परियारको स्वर रहेको

चितवनका किसानको माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका किसानको माग तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटनाप्रति चासो राख्दै प्रधानमन्त्री प्रचण्डले

फिल्म ‘लियो’ को टिजर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता थालपती विजय अभिनित फिल्म ‘लियो’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक उक्त टिजर मार्फत फिल्मको नाम र रिलिज मिति सार्वजनिक गरिएको छ । निर्देशक