काठमाडौं । भोजपुरमा बाँदरले आतंक मच्चाएका कारणले बस्ती नै खाली हुने अवस्था आएको छ । बारीमा लगाएको अन्न बाली, तरकारी र फलफूल बाँदरले नष्ट गर्ने क्रम तीब्र गतिमा भएकाे हाे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ । शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो
एजेन्सी । युक्रेनमाथि हमला गरेकाे १ वर्ष पुग्न लाग्दा रुसले ठूलो संख्यामा आफ्ना सैनिकलाई युक्रेनको पूर्वीसीमातर्फ एकीकृत गर्न थालेको छ । युक्रेनको पूर्वीसीमा क्षेत्रमा रुसी सैनिक ठूलो संख्यामा एकीकृत भइरहेको
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामिछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग जानुहुने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर
काठमाडौं । नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । केही समय यता पार्किन्सनलगायत रोगबाट पीडित राणाको उपचारका क्रममा
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्ससँग ३–० को हार व्यहोरेको हो । खेलमा वुल्भरह्याम्प्टनलाई विजयी गराउन क्रेग
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार बिहान देशको पहाडी भू-भागमा भने आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश भू-भागहरुमा भने हुस्सु र कुहिरो
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिंदैछ । संसद् सचिवालयले त्यसका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरेको छ । संसद् भवनको ल्होत्से हलमा प्रस्ताव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णायक भनिएको बैठक आइतबार बस्दैछ । गत बिहीबारको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गृह मन्त्रालयबारे निर्णय गर्न दुई दिनको समय दिएकोमा शनिबार