Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


कृषि सहसचिवलाई वनका सचिव बनाउन ठुलै ‘सेटिङ’

सरकारले विभिन्न व्यापारिक र स्वार्थ समूहको रुचिका आधारमा वन तथा वातावरण मन्त्रालयमा कायममुकायम सचिव ल्याएको खुलासा भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले वनकै कन्फम सचिव हुँदाहुँदै कृषि विभागका महानिर्देशक एवं

सशस्त्र डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा प्रक्रिया अगाडि बढाएको छ । गतबैशाखदेखि असोजसम्म सशस्त्र प्रहरी नायब महानिरीक्षकको चार रिक्त पदका लागि बढुवा प्रक्रिया

पुरानै गठबन्धनतिर ढल्कँदै दाहाल

काठमाडौं । एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ । पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व दिन तयार नभएपछि माओवादी केन्द्रका

प्रधानमन्त्रीको नयाँ प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टीमा छलफल जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा साढे ८ बजेदेखि जारी छ । शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालसँग

रविलाई गृहमन्त्री बनाउन चलेकाे महाअभियानप्रति भीम रावलकाे आपत्ति

काठमाडाैं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । रतन भण्डारीद्वारा लिखित ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी

मा‌ओवादीकाे स्थायी कमिटी बैठकमा रवि लामिछानेकाे चर्चा

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग

द हल्ट पुरस्कार सिएनसी सियोर्स ग्रुपलाई

काठमाडौं । यो वर्षको द हल्ट पुरस्कार सिएनसी सियोर्स ग्रुपले जितेको छ । ललितपुर पुल्चोक क्याम्पसमा हल्ट आयाट आयोईको आयोजनामा भएको हल्ट पुरस्कार सम्बन्धी कार्यशालाको विजेता बन्दै सिएनसी सियोर्स ग्रुपले

नवलपुरमा तोरीको उत्पादन वृद्धि

नवलपुर । मौसम अनुकूलताका कारण नवलपुरमा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको किसानले बताएका छन् । बिउ, मलको अभाव,

किसानले उठाएका मागहरु सम्बोधन हुन्छ : कृषिमन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताउनुभएको छ । शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको

काेराेना अपडेट : देशभर कति छन् सक्रिय संक्रमितकाे संख्या ?

काठमाडौं । कोरोना संक्रमितको संख्या शनिबार शून्य रहेको छ । गत २४ घण्टामा ३ सय ९५ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । स्वास्थ्य