Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरू

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । बैठक शनिबार ललितपुरको बालकुमारीमा सुरू भएको हो । शनिबारबाट सुरू भएको बैठक आइतबारसम्म जारी रहनेछ । बैठकमा

लुम्बिनीदेखि भारतको कुशीनगरसम्म साइकल यात्रा

काठमाडौं । रुपन्देहीबाट गौतमबुद्धको शान्ति सन्देशसहित तीन दिने लुम्बिनीदेखि भारतको कुशीनगरसम्मको साइकल यात्रा सुरू गरेको छ । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट शुक्रबारदेखि साइकल यात्रा

त्रिभुवन विमानथलको सुधार चित्त बुझ्दो छैन: मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ । शनिबार बिहान साेही विमानस्थलको अनुगमन गर्न पुग्नुभएका पर्यटनमन्त्री किराँतीले यस्तो बताउनुभएको

प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार उठाउने

काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार उठाउने भएका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा शनिबार बसेको प्रतिपक्षी दलहरूको बैठकमा प्रारम्भिक छलफल गरेर भोलि

बागलुङमा हिउँदे बाली सुक्दै, कृषक चिन्तित

काठमाडौं । लामो समयसम्म पानी नपर्दा बागलुङमा हिउँदे बाली गहुँ र जौं सुक्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खेत बारीमा लगाइएका गहुँले बाला हाल्न सुरु गर्नुपर्ने हो । तर

परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा पुग्नु भएको मन्त्री पौड्यालले शुक्रबार

लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस शनिबार मनाइँदैछ । राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा स्थापना दिवस मनाउन लागिएको हो । २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा विवाद भइरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न

बेवास्ताले बिग्रिएका सडक पूर्वाधार (फोटोफिचर)

काठमाडौं । सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौं उपत्यकाका लागि आम कुरा नै भइसक्यो । सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर

आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौं । विभिन्न चेतनामूलक कार्यक्रम गरी शनिबार विश्व क्यान्सर दिवस मनाइँदैछ । ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।