Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


युभेन्ट्सले सालेर्निटानालाई हरायो

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सालेर्निटानालाई हराएको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेर्निटानालाई ३–० ले हराएको हो । खेलको २६ औं मिनेटमा डुसान भाल्होभिचले पेनाल्टीबाट गोल

युएसएआइडी प्रमुख सामन्था स्वदेश फर्किंदै

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर बुधबार स्वदेश फर्किंदै हुनुहुन्छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएकी उहाँ बुधबार उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लाग्नुभएको हो

रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग

एजेन्सी । रुसलाई ओलम्पिक गेम्समा फर्काउने बेला नभएको ठहर गर्दै नर्डिक राष्ट्रहरुले रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग गरेका छन् । नर्वे, डेनमार्क, स्विडेन, फिनल्याण्ड र आइसल्याण्डका ओलम्पिक कमिटिले

साफ यू–२० महिला फुटबल : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा भोलि बिहीबार नेपालले आयोजक बंगलादेशको सामना गर्ने भएको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको

देउवालाई विपक्षी दलको नेता बनाउन नहुने माग गर्दै परेको मुद्दामा आज सुनवाइ हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता बनाउन नहुने माग गरिएको रिटमा बुधबार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता

तराईमा हुस्सु-कुहिरो र हिमाली भू-भागमा हिमपात हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ

इयूका आयुक्त जुट्टा आज नेपाल आउँदै

काठमाडौं । यूरोपेली युनियन (इयू) का आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउँदै हुनुहुन्छ । यूरोपेली युनियनको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउन लाग्नु भएको

सिद्धार्थ र कियाराको विवाहका तस्बिरहरू सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणीको विवाह मंगलबार भारतको राजस्थानको जैसलमेरमा रहेको सुर्यगढ प्यालेसमा सम्पन्न भएको छ । उनीहरूले विवाहका तस्बिरहरू सामािजक सञ्जाल मार्फत सार्वजनिक गरेका

विप्लव नेतृत्वको नेकपाको पत्रकार सम्मेलन आज

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ । समसामयिक राजनीतिक विषयमा केन्द्रित पत्रकार सम्मेलन आज दिउँसो १ बजे काठमाडौंमा हुने बताइएको छ । पत्रकार