Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


कारागार अघोषित पार्टी कार्यालय

काठमाडौं । लामो समयदेखि डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अघोषित कार्यालय बनेको छ । टीकापुर काण्डमा दुई तहको अदालतबाट सजाय तोकिएका नाउपाका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार रेशम

लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गर्ने ६ जना पक्राउ

काठमाडौं । काठमाडौंमा अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १३ का ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा घर भई नैकाप बस्ने

सर्वोच्चले सभामुखसँग माग्यो कांग्रेलाई विपक्षी दल तोक्नुको कारण

काठमाडाैं । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ । सर्वोच्चले सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी

राष्ट्रिय सभाको उपनिर्वाचन सकियो

दाङ । लुम्बिनीमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएको छ। निर्धारित अवधिमा प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्। स्थानीय तह अन्तर्गत रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह

देशभर ५ जना सक्रिय संक्रमित

काठमाडौं । थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ सय २४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै

किएभ । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा

लुम्बिनी आउने पर्यटकले नाका परिर्वतन गरे

काठमाडौं । पछिल्लो समय भारतीय पर्यटकहरु सुनौली नाकाभन्दा कालीदह–ककरहवा हुँदै लुम्बिनी आउन थालेका छन् । पर्यटन व्यवसायीहरुका अनुसार लुम्बिनी आउने भारतीय पर्यटकमध्ये २५ देखि ३० प्रतिशतले पछिल्लो समय कालीदह–ककरहवा नाका

अभिनेत्री करिश्माले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एक जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् । करिश्माले आफूविरुद्ध जथाभावी बोलेको र गलत टिप्पणी गरेको भन्दै मंगलबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । करिश्माले

कर्णाली सरकारको प्रवक्तामा जिसी

कर्णाली । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्

राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

काठमाडौं । आगामी बिहीबार सुरु हुने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन