काठमाडौं । अभिनेता प्रदीप खड्काले चलचित्र ‘कामिनो’को टिजर पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा आफूले उक्त प्रोजेक्ट काम गर्न लागेको घोषणा गरेका छन् । खड्काले सामाजिक सञ्जालमा चलचित्रको टिजर पोस्टर सार्वजनिक
काठमाडौं । अभिनेता नाजिर हुसेन र मोडल कविता राया अभिनित ‘मायामा यस्तो किन ?’ बोलको गीत सार्वजनिक भएको छ । एलिना चौहानको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत नरेश
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे
काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । सो आईपीओमा
एजेन्सी । भारतीय अभिनेता सलमान खानले फिल्म ‘किसीका भाइ किसीकी जान’ को छायांकन सम्पन्न भएको छ । सलमानले सामाजिक इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सकिएको बताएका हुन् ।
एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बोचुमलाई २–१ ले हराउँदै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको इन्जुरी
काठमाडौं । बुटवल–बर्दघाट प्रसारण लाइनमा बिहीबारदेखि दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विद्युत प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण
काठमाडौं । पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा मार्सेसँग २–१ ले पराजित भएपछि १४ पटकको विजेता पीएसजी बाहिरिएको हो । खेलको
एजेन्सी । युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ । रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म