Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


६ अर्बको धागो निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ६ अर्ब रुपैयाँबराबरको धागो निर्यात भएको छ । भन्सार विभागका अनुसार पुस मसान्तसम्ममा नेपालबाट ५ अर्ब ९४ करोड ५० लाख रुपैयाँबराबरको

गठबन्धन टुट्न नदिने एमाले संकल्प

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको छ । एमाले सचिवालयको बिहीबार बसेको बैठकले सत्ता गठबन्धन टुटाएर सरकार गिराउने षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको हो ।

सहरी क्षेत्रमा शून्य बन्दै खेतीयोग्य जमिन

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका सहरी क्षेत्रका अधिकांश स्थानीय तहले आफ्नो पालिकाभित्र कृृषियोग्य जमिन शून्य भएको देखाउन थालेका छन् । यस आधारमा सरकारी अभिलेखमा कृषियोग्य जमिन घट्दै गएको छ ।

एमाले सचिवालय बैठक : दुईमहिने ‘मिसन ग्रासरुट’ अभियानसहित गाउँ पुग्दै नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत महिनाभरि

भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की

काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि शुक्रबार बिहानसम्ममा मृतक संख्या २१ हजारभन्दा बढी पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । आश्रय, पानी, इन्धन र

चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्राे हाे : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनु भएकाे छ । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे ।

थप १ जनामा कोरोना संक्रमण

काठमाडौं । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय १३ जनाको नमूना परीक्षण गरिएको थियो । ६५१ जनाको पीसीआर र

चलचित्र ‘ए साथी सुन’ चैत १० गते प्रर्दशन हुने

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ आगामी चैत १० गतेबाट देशव्यापी प्रर्दशन हुने भएको छ । राजराघव आचार्यले निर्देशन गरेको उक्त चलचित्र लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको छ

प्रणय सप्ताह अन्तर्गत आज ‘चकलेट डे’, यस्तो थियो चकलेटको इतिहास

काठमाडौं । हरेक वर्ष फेब्रुअरी ९ का दिन मनाउने गरिन्छ ‘चकलेट डे’ । यस दिन आफूले मन पराएको मान्छेलाई चकलेट दिएर खुसी गराइन्छ । प्रेम सप्ताहको तेस्रो दिन प्रेमिल जोडीहरूले