Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


एमालेबाट राष्ट्रपति निर्वाचित भए संविधान दुर्घटनामा पर्ने डर: गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले पराजित गर्ने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक

स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक: चन्द्र ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभएको छ । महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौती: अध्यक्ष गोल्छा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दावी गर्नुभएको छ । महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट

सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बुधबारका लागि बोलाइएको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बोलाइएको बैठक बिहीबार दिउँसो १ बजे

आज ‘प्रपोज डे’, प्रेम प्रस्ताव राख्नुअघि यी कुरामा ध्यान दिँदा राम्रो

काठमाडौं । आज प्रणय सप्ताहको दोस्रो दिन अर्थात ‘प्रपोज डे’ । यो दिन प्रेम गर्नेहरूका लागि विशेष दिन हो । आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राखेर मनको भावना व्यक्त

शब्दावलीमा सांसदको मत बाझियो : सर्वसाधारण कि आमनागरिक राख्ने ?

काठमाडौं । संघीय संसदका विषयगत समितिहरुमा सामान्य शब्दावलीहरुमाथि कहिलेकाहीँ गहन छलफल हुने गरेको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको मंगलबारको बैठकमा पनि यस्तै दृश्य देखियो । नेपालको संविधान २०७२

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ४ हजार ६ सय

प्रतिनिधि सभाले कानून कार्यान्वयनको बारेमा अध्ययन गर्ने

काठमाडाैं । प्रतिनिधि सभाले कानून कार्यान्वयनको अवस्थाकाे बारेमा अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानूनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको

फिल्म ‘कांतारा’ को प्रिक्वेल बन्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता ऋषभ शेट्टीद्वारा अभिनित तथा निर्देशित फिल्म ‘कांतारा’को प्रिक्वेल बन्ने भएको छ । फिल्मको सफलतापछि ऋषभले प्रिक्वेलको घोषणा गरेका हुन् । भारतीय बक्सअफिसमा मात्रै १ सय