काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन बुधबार हुँदैछ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान
काठमाडौं । सात दलीय गठबन्धन सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने कसरत
काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुबाट चालू आर्थिक वर्षको अघिल्लो ६ महिनामा वित्तीय प्रगति दयनीय बनेको छ । महानगरले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार महानगरको वडा नम्बर १७ को अर्धवार्षिक आर्थिक प्रगति
काठमाडौं । नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकिरहेको छैन । आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै
काठमाडौं । दुई महिना पुग्दै गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग वासिंगटनले ‘बलियो सम्बन्ध’ बनाउन खोजेको संकेत गरेको छ । अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरियो नुल्यान्डको भ्रमण भएको एक सातापछि
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले थुनामा रहेका रेशम चौधरी र अरूण चौधरीलाई रिहाइ गर्ने ग्यारेन्टी नभएसम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने भएको छ । मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष रञ्जिता
काठमाडौं । सरकारले वार्षिक बजेट बनाउँदा वैदेशिक अनुदानको अंश उच्च राखे पनि त्यसअनुसार आउने गरेको छैन । चालू आर्थिक वर्षको बजेटमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान आउने भनिएको छ
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच
काठमाडौं । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८८६ जनाको नमूना परीक्षण गरिएको थियो । २८० जनाको पीसीआर र ६०६ जनाको एन्टीजेन विधिबाट
काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो