Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


गण्डकी प्रदेश सरकारको बजेट खर्च १८ प्रतिशत

काठमाडौं । गण्डकी प्रदेशमा बजेटको खर्च सुस्त गतिमा अगाडि बढेको छ । चालू आर्थिक वर्षको साढे ६ महिनाको अवधिमा १८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/८०

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

काठमाडाैं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण लिनुभएकाे छ । मंगलबार बिहान शीलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद

एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्सले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको

प्रणय सप्ताह सुरू : ‘रोज डे’ को महत्व, कसलाई कुन रङको गुलाफ दिने

काठमाडौं । प्रेम दिवसलाई अहिलेका युवापुस्ताले विशेष रूपमा मनाउन थालेका छन् । ७ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म प्रणय सप्ताह मनाइन्छ । मंगलबारदेखि प्रणय सप्ताह सुरू भएको छ । प्रेम जोडीहरू प्रणय

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल

विराटनगरमा पार्किङ व्यवस्थित गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सफा, सुन्दर, व्यवस्थित र विकसित विराटनगर बनाउने एजेण्डाबाट आफू पछाडि नहट्ने बताउनुभएको छ । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र

चलचित्र ‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल: अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मुख्य

धनुषामा कुकुरलाई बचाउने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–४ कटैया चौरीमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुकुरलाई बचाउने क्रममा ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा धनुषाकै

जुम्लामा आगलागी हुँदा बालिकाको मृत्यु

काठमाडौं । जुम्ला सदरमुकामस्थित एक घरमा सोमबार राति भएको आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१ मा रहेको स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी १४ वर्षीया

गण्डकी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल