Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


होलीको अवसरमा ईमेज च्यानलले ‘होली विशेष’ कार्यक्रम गर्दै

काठमाडौं । रंगहरुको पर्व होलीको अवसरमा ईमेज च्यानलले सोमबार ‘होली विशेष’ कार्यक्रमको आयोजना गर्ने भएको छ । ईमेज च्यानलले विगत केही वर्षयतादेखि होलीका दिन गर्दै आएको सांगीतिक कार्यक्रमलाई यो वर्ष

अपांगता भएका व्यक्ति योगा गर्न पाउँदा खुशी

काठमाडौं । शारीरिक रुपले अशक्त व्यक्तिहरुका लागि योग विज्ञान शिविर सञ्चालन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ ले गरेको निःशुल्क शिविरमा १ सय बढी शारीरिक रुपले अशक्त व्यक्तिहरुले लाभ लिएका हुन्

उदयपुरका किसानले खडेरीका कारण मकै छर्न पाएनन्

काठमाडौं । लामो समय खडेरीका कारण यस पटक उदयपुरका किसानले मकै छर्न पाएका छैनन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा किसानहरुले मकैखेती गर्न नपाएका हुन् । माघ महिनाको वसन्त पञ्चमी

‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक भएको छ । अभिनेता धीरज मगरद्वारा अभिनित चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त टिजरमा ज्याकी

कैलालीमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ को खैरानाकी ६५ वर्षीया बाटुबट्टे आलेमगर रहेकी छिन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६

ग्लोबल टुरिजमले होली तथा स्पेनमा मनाइने ला-टोमाटिनो फेस्टिबलको आयोजना गर्ने

काठमाडौं । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होलीका दिन अर्थात सोमबार होली महोत्सव तथा स्पेनमा मनाइने ला–टोमिनो फेस्टिबलको आयोजना गर्ने भएको छ । नेपाली कला संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली संस्कृतिलाई

‘म हुँ प्रकृति, मैले फुल्न छोड्नु हुँदैन’ (फोटोफिचर)

काठमाडौं । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन

यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुसँग बढी भाडा लिने ५ जनालाई बल्खुबाट नियन्त्रणमा लिएको छ । सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएभन्दा

लाजियोले शीर्ष स्थानको नापोलीलाई हरायो

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा लाजियोले शीर्ष स्थानको नापोलीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लाजियोले नापोलीलाई १–० ले हराएको हो । लाजियोका मेटिएस भेसिनोले ६७ औं मिनेटमा

दिउँसाे मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि