Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


म्यानचेस्टर सिटी र चेल्सी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् । शनिबार राति म्यानचेस्टर सिटीले न्युकासल युनाइटडलाई २–० ले तथा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले हराएका हुन्

आर्सनलले बर्नमाउथलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले बर्नेमाउथलाई हराएको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ३–२ ले हराएको हो । आफ्नै मैदानमा भएको खेलमा ६१ मिनेटसम्म

युक्रेनको बाख्मुत शहरमा भीषण सडक संघर्ष

एजेन्सी । युक्रेनको पूर्वीशहर बाख्मुतमा भीषण सडक संघर्ष चलिरहेको छ । बाख्मुतलाई कब्जामा लिन रुसी सेना सडक संघर्षमै उत्रिएपछि युक्रेनी सेनाले शहरलाई रुसी कब्जामा जानबाट जोगाउने अन्तिम प्रयास गरिरहेको हाे

आजबाट नारायणगढ–मुग्लिन सडक दिउँसो पनि खुल्ने

काठमाडौं । पुल निर्माणका लागि भित्ता काट्न भन्दै दिउँसोमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारबाट दिउँसोको समयमा पनि चालु रहने भएको छ । गत पुस ५ गतेदेखि बिहान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

सरकार र प्रशासन सञ्चालनमा प्रधानमन्त्रीको ‘रजगज’

काठमाडौं । नेपालको राजनीति प्रमुख राजनीतिक दलको स्वार्थ, तिकडक र दाउपेचकै आधारमा चलिरहँदा सरकार र प्रशासन सञ्चालनमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको सचिवालयको हालीमुली (रजगज) देखिएको छ ।

कछुवा गतिमा जुम्लाको विकास खर्च

जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठूलो सहर जुम्ला हो । संघीयतापछिको यहाँको पूर्वाधार विकासले फड्को मार्दै गएको छ । यद्यपी, यहाँको भौगोलिक विकटता, नागरिकको चाहानाअनुसारको विकास अपेक्षित रुपमा

सूचना महामार्ग निर्माण अलपत्र

काठमाडौं । नेपालको ग्रामीण दुरसञ्चार क्षेत्रमा गुणात्मक परिर्वतन गर्ने अपेक्षासहित अघि बढाइएको सूचना महामार्ग निर्माण निराशाजनक छ । सूचना महामार्ग अर्थात् मध्यपहाडी लोकमार्गसहित जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर बिछ्याउने कार्य

दलैपिच्छे उपप्रधानमन्त्री !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन् । बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित आठ दलीय गठबन्धनका

सकसमा मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत नदिने भएको छ भने नागरिक उन्मुक्ति पार्टीले लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसकिने प्रस्ट पारेको छ । माओवादी प्रदेश