Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


देशभर ६० क्याम्पसमा निर्वाचन प्रक्रिया सुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य

कम्तीमा १८ हजार कर्मचारी काजमा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ २७ गते सबै सरकारी निकायलाई एउटा परिपत्र गर्‍यो । परिपत्रमा ‘स्वीकृत दरबन्दी पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणी/तहका कर्मचारीलाई खटाइएको पाइएको

प्रचण्डविरुद्ध दुई रिट दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस गरिएको दुईवटा रिट दर्ता गर्न आदेश दिएको छ । न्यायाधीशहरू ईश्वर खतिवडा

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताउनुभएको छ । एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले

पूर्वराजा उपस्थित नभएपछि दुर्गा प्रसाईंले भने – राजतन्त्र जिन्दावाद नभन्नू

काठमाडाैं । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गर्नु भएको छ । राजतन्त्र पुनस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गर्नु भएका उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि

फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार

पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ५ जना सकुशल उद्धार गरिएकाे छ भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छाैँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ । शनिबार आयोजित एकीकृत समाजवादी निकट दलित मुक्ति संगठनको कार्यक्रममा सम्बोधन गर्दै उनले

छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतमा

काठमाडौं । छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो

जनकपुरको मिथिला रथ यात्रा आज भारत पुग्यो

काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमा शनिबार भारतको करुणा पुगेको छ । शुक्रबार धनुषाको औरहीमा विश्राम गरी शनिबार बिहानै परिक्रमामा सहभागी श्रद्धालु भक्तजन करुणा पुगेका हुन् । परिक्रमा यात्रीहरू

अभिनेता नवाजुद्दीनकी श्रीमतीले आफू र छोराछोरीलाई घरनिकाला गरेको लगाइन् आरोप

एजेन्सी । भारतीय चर्चित अभिनेता नवाजुद्दीन सिद्दिकी (नवाज) की श्रीमती आलिया जैनबले नवाजले आफू र छोराछोरीलाई घरबाट निकालेको आरोप लगाएकी छन् । आलियाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै नवाजले गार्डको