Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


‘कोशी’ प्रदेश नामाकरणप्रति जसपाको विरोध

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् ।

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौंं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन् । शनिबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे नेपाल पुलिस क्लब र ए डिभिजनको नवप्रवेशी चर्च व्याइज युनाइटेडबीच

एसियन कप छनोटका लागि यू–२० महिला टिमको घोषणा

काठमाडौंं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ । प्यालेस्टाइनमा हुने छनोट खेलका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले

‘टुर गाइड’को विकल्प ‘क्युआर कोड’

पाेखरा । पोखरा घुम्न आउने पाहुनालाई यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय वा पुरातात्विक गन्तव्यबारे बुझ्न कि त गाइडको भर कि प्रकाशित दस्तावेज खोजी वा स्थानीय अगुवासँग भेट्नुपर्ने बाध्यता थियो । अब

मेस्सीलाई आक्रमणको धम्की

काठमाडौंं । अर्जेन्टिना फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारी समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीपत्नी एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो

स्वरोजगार कोषद्वारा झन्डै १३ अर्ब खर्च

काठमाडौंं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक रूपमा विपन्न युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न भन्दै अहिलेसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार रूपैयाँ खर्च गरेको छ

राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

काठमाडौंं । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र

चौबीस घण्टा पनि टिकेन कालोपत्रे

नेपालगञ्ज । बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा असफाल्ट प्रविधिबाट सुरु गरिएको कालोपत्रे चौबीस घण्टा नबित्दै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । कुल ६८ करोड सात लाख

वित्तीय क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन

काठमाडौंं । हाल देशका विभिन्न भागमा भइरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथिको दुव्र्यवहारले आफूहरू असुरक्षित भएको बताउँदै आएका बैंक तथा वित्तीय संस्थाले सरकार गुहारेसँगै सरकारले वित्तीय संस्था र सहकारीको सुरक्षामा

सकियो चलचित्र ‘नम्बरी सुन’ को छायांकन

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र ‘नम्बरी सुन’को छायांकन सकिएको छ । बिहीबार अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले