Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु

काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षयता १४ बालबालिकाको मृत्यु भएको छ । २०७४ साल फागुन ९ गतेदेखि अहिलेसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परेर दश बालक

मिडियाहरू चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए : सभामुख घिमिरे

काठमाडाैं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘मिडियामा महिलाका सवाल’ विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले सुरूवातमा बलिङ गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा (पपुवा न्युगिनी) ले टस जितेर ब्याटिङ रोजेको

अभिनेत्री दीपिका ‘ओस्कर अवार्ड’ मा प्रस्तोताको रुपमा सहभागी हुँदै

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण २०२३ को ‘ओस्कर अवार्ड’ मा प्रस्तोताको रुपमा सहभागी हुने भएकी छन् । दीपिकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पोष्ट गर्दै सो कुराको जानकारी दिएकी हुन् ।

नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा सुरू भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको

फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सोनाक्षी अनुबन्धित

एजेन्सी । भारतीय फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्री सोनाक्षी सिंहा अनुबन्धित भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सोनाक्षी अक्षय कुमार र टाइगर श्राफसँग यस फिल्ममा सहकार्य गर्ने

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । भारतको चंडीगढ यमुनानगरको एउटा गाउँमा शुक्रबार ट्रली र बस एक-आपसमा ठाेक्किंदा ८ जना यात्रुको मत्यु भएको छ । बरेलीबाट हिमांचल जाँदै गरेको बसले शुक्रबार बिहान करिब ४ बजे

सभामुख देवराज घिमिरे बालुवाटार सर्ने

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्नुहुने भएकाे छ । गत माघ ५ गते सभामुख चयन भए पनि बासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आउनुभएकाे हाे ।

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनका लागि मतपत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । सार्वजनिक नमुना मतपत्रअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरिएको हो । प्रतिनिधि र राष्ट्रियसभा सदस्यका