ताप्लेजुङ । ताप्लेजुङमा चिराइतोको मूल्य गत वर्षको तुलनामा प्रतिमन १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन ३० हजार रुपैयाँमा कारोबार भएकोमा यो वर्ष ४० हजार पुगेको हो
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको
काठमाडौं । वीर अस्पतालले ५ जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेकाे अस्पतालले
काठमाडौं । मर्जरपछि बनेको नयाँ बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार सुरू गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार आयोजित एक समारोहमा एकीकृत कारोबारको
काठमाडौं । विकास बैंकहरुले मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेप र बचतको
काठमाडौं । नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न राष्ट्रिय किताबखानाले निर्देशन दिएको छ । निजामती किताबखानाले संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला
काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान सालेरनिटानासँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा मिलान सालेरनिटानासँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफको इन्जुरी समयमा ओलिभर
काठमाडौं । माओवादी धारका नेताहरुले मंगलबार नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले मंगलबार बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन् ।
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७ र २८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त कलेजहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रचार प्रसारका क्रमा भित्ते लेखन तथा पोस्टर टाँस्न निषेध गरिएको छ । सोमबार उम्मेदरवारहरुको अन्तिम