Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


आफ्नाे समूहमा सामेल व्यक्ति पक्राउ परेकाेप्रति दुर्गा प्रसाईकाे आपत्ति

काठमाडाैं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो अभियानको युवा दस्ता कालोमाेसो दस्ताका संयोजकलाई पक्राउ गरेर सरकारले संविधान प्रदत्त अधिकारमाथि हनन् गरेको बताउनुभएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

अभिनेत्रीद्वय रेखा र पूजाले एउटै चलचित्रमा काम गर्ने पक्का

काठमाडौं । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले एउटै चलचित्रमा काम गर्ने पक्का भएको छ । लामो समयपछि पर्दामा फर्किने प्रयासमा रहेकी रेखाले आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सबाट चलचित्र

आफूमाथि लगाइएका भ्रष्टाचार मुद्दा निराधार: पूर्वमन्त्री न्यौपाने

काठमाडाैं । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिंदा

पृथ्वी शाहसहित ६ जना जेल चलान

काठमाडौं । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको

‘छक्का पञ्जा ४’को सहकारी सम्बन्धी संवाद हटाउन बोर्डसँग माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ‘छक्का पञ्जा ४’मा समावेश सहकारी सम्बन्धी संवाद हटाउन माग गरेको छ । सहकारी सम्बन्धी उक्त संवाद हटाउन माग गर्दै सहकारी महासंघले चलचित्र विकास बोर्डमा निवेदन

विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरू गर्दैछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द

माओवादी घटकहरूकाे अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । माओवादी घटकहरूले मंगलबारका लागि तय गरिएकाे अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ। मंगलबारका लागि तय गरिएकाे छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले

‘ज्याकी: आई एम ट्वान्टी वान’ पोस्टरमा जसिताको फस्ट लुक

काठमाडौं । चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’ को पोस्टरमा अभिनेत्री जसिता गुरुङको फस्ट लुक सार्वजनिक भएको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको डान्स ड्रामा चलचित्रमा अभिनेता

फिल्म ‘तू झुठी मैं मक्कार’ को अहिलेसम्मको कमाई कति ?

एजेन्सी । भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुर अभिनित फिल्म ‘तू झुठी मैं मक्कार’ ले ७० करोभन्दा बढिको कमाई गरिरहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले दर्शकबाट

म्यानमारमा सेनाले ३० जना बाैद्ध भिक्षुको हत्या गरेको खुलासा

एजेन्सी । म्यानमारको सैन्य सरकारले ३० जना बौद्ध धर्मावलम्बीको सामूहिक हत्या गरेको आरोप लगाइएको छ । सेना विरुद्ध लडिरहेको सशस्त्र समूह कारेन्नी नेशनलिष्ट डिफेन्स फोर्सले सेनाले ३० जना भन्दा बढीको