Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


गुमाए एक वर्षमा ९ खर्ब

काठमाडौं । सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्लो महिनाहरुमा सेयर

अनुदान घट्यो, मलको मूल्य बढ्यो

काठमाडौं । सरकारले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान करिब १२ प्रतिशतले घटाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार सोमबार बसेको विभागीय मन्त्रीस्तरको बैठकले मलमा

त्रिपाल खरिदको भुक्तानी दिने निर्णय कार्यान्वयन नहुँदा तड्पिँदै व्यवसायी

काठमाडौं । २०७२ सालमा भूकम्पपीडितका लागि त्रिपाल खरिद गरेको भुक्तानी दिने निर्णय भएर पनि कार्यान्वयनमा नआएपछि तनावमा परेको चार जना व्यवसायीले बताएका छन् । व्यवसायी सुनिलकुमार गौतम, रामशरण कुँवर, कृष्णहरि

सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?

काठमाडौं । सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ । सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुुरुको सेवा अवधिमा रहेका

राष्ट्रपति पौडेलले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार

अध्यक्ष नेपालसँग उपराष्ट्रपतिका उम्मेदवार यादवले माग्नु भयो मत

काठमाडाैं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आज भेट गरी मत माग्नुभएको छ । उहाँ आज अध्यक्ष नेपालको निवास पुगेर नेपाल र

पद्योदयलाई देशकै नमूना विद्यालय बनाउनुपर्छः पूर्वसभामुख ढुंगाना

काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुंगानाले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालय बनाउनुपर्ने बताउनुभएको छ । सोमबार बिहान पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

पपुवा न्युगिनीविरूद्ध नेपालको सानदार जित

काठमाडाैं । घरेलु टिम नेपालले साेमबार आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ । ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट

काठमाडौं महानगरका मेयर बालेन आज लण्डन जाँदै

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साेमबार लण्डन जाने हुनुभएकाे छ। यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर

उत्तर कोरियाद्वारा २ वटा क्रुज क्षेप्यास्त्र परीक्षण

एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियन प्रायद्धीपमा संयुक्त सैन्य अभ्यास गर्नु अघि नै उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । साेमबार बिहानै उत्तर कोरियाले