Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुनेभएको छ । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी

नेपालले युएइलाई २ सय ४९ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको

स्टेजमै ढलेर चर्चित हलिउड र्‍यापर कोस्टा टिचको निधन

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍यापर तथा संगीतकार कोस्टा टिचको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार उनको २७ वर्षकाे उमेरमा निधन भएको हो । कोस्टा मार्च ११ मा

सरकारले हाम्रो माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्छौं : नरेश कटुवाल

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् । आइतबार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा

जसपाबाट उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीमा बैठक बसेर निर्णय हुने बताउनुभएको छ । आइतबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीको ध्यानाकर्षण

काठमाडौं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । आइतबार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा

देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका अस्पतालमा बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

काठमाडौं । १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने भएको छ । आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यस बारेमा जानकारी गराएको हो

बिरामी खोज्दै घरदैलोमा डाक्टर

काठमाडौं । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ । गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध

अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक

एजेन्सी । भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार माधुरीकी आमा स्नेह लता दीक्षितको आइतबार बिहान पौने ९ बजे निधन भएको हो ।