Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


पुरानो संसद भवन नभत्काउन निर्देशन

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रिय सभाको प्रत्यायोजित तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ

स्वास्थ्य परीक्षण नगरी पशुवध : अस्वस्थकर मासु खुवाउँदै काठमाडौं महानगर

काठमाडौं । राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा राँगा वध गरिन्छ । करिब २ हजारको संख्यामा खसी–बोका वध गर्ने गरेका छन् । दैनिक हजारौं कुखुरा वध गरिन्छ । तर,

रोकिएन खेलाडी बिदेसिने क्रम

काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए ।

न्यायालय राजनीतिक कोपभाजनको सिकार

काठमाडौं । राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले उमेर हदका कारण अवकाश पाए ।

एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो

काठमाडाैं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार

परीक्षा केन्द्र टाढा नराख्ने विद्यार्थी सङ्गठनको माग

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’

काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले आज सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल ‘बी’ समूहमा परेको हो ।

मेयर्स कप महिला ट्वान्टी–२० क्रिकेटमा एपिएफ सुदूरपश्चिमकाे विजय सुरुवात

काठमाडाैं । विभागीय टोली एपिएफ क्लव र सुदूरपश्चिम प्रदेशले आजबाट शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न

अहिलेको सत्ता समीकरण देश र जनताको हितमा छैन : शंकर पाेखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण देश र जनताको हितमा नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

नेपाल लाइफको सुनौलो भविष्य बीमा

काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा नामको नयाँ योजना ल्याएको छ । कम्पनीले आज एक कार्यक्रम गरी यो