Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


निर्देशक प्रदीप सरकारको निधन

एजेन्सी । भारतीय चर्चित चलचित्र निर्देशक प्रदीप सरकारको शुक्रबार निधन भएको छ । शुक्रबार बिहान ६७ वर्षको उमेरमा मुम्बईमा प्रदीपको निधन भएको हो । फिल्म निर्माता र उनका साथी हंसल

मुगु केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । मुगु भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा मुगुको भिई केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा

८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार

धितोपत्र बोर्डले हाल्यो जलविद्युत उद्यमी न्यौपानेविरुद्ध मुद्दा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोपमा जलविद्युत उद्यमी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले काठमाडौं जिल्ला अदालतमा न्यौपाने विरुद्ध ३ करोड २३ लाख

फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुर अभिनित फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २३ सेकेण्डको ट्रेलरमा मृणालको संवाद ‘स्पेक्टर इज अ

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताउनुभएको छ । भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा बिहीबार प्रवासी नेपालीहरुसँगको

अर्जेन्टिनाले पानमालाई हरायो

एजेन्सी । विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानमालाई हराएको छ । शुक्रबार बिहान ब्युनर्स आयर्समा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानमालाई २–० ले हराएको हो । खेलको ७८औं मिनेटमा थिएगो

आज विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम आयोजना गरि मनाइँदै

काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइँदैछ । यो वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’

गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

काठमाडौं । गण्डकी प्रदेशमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी

‘कि मलाई सफाई देउ कि सजाय’ : कुन्जना घिमिरे

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई लिएर आलोचना बढ्न थालेपछि कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ ले सफाई वा सजायको माग गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस