Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


फ्रान्समा सरकारी योजना विरूद्धको आन्दोलनले उग्र रूप लिंदै

एजेन्सी । फ्रान्समा अवकाशको उमेर बढाउने सरकारी योजना विरुद्धको आन्दोलनले उग्र रुप लिन थालेको छ । आन्दोलनको नवौं दिन बिहीबार दशौं लाख मानिस प्रदर्शनमा उत्रिएका हुन् । राजधानी पेरिसमा मात्रै

राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक हुँदैछ । पूर्ण विवरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान सार्वजनिक गर्न हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । जनगणना प्रक्रियाअन्तर्गत देशभर

नयाँ आईजीपी छान्न मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबार दिउँसो ४ बजेका लागि सारिएको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट

युरोकप छनोटमा इटाली पराजित

एजेन्सी । आगामी वर्ष हुने युरोकप फुटबलको छनोट खेलमा इंग्ल्यान्डले इटालीलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २–१ ले पराजित गरेको हो । इटालीका नेपल्समा खेलमा

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवं रेडियो नेपालकी लोकप्रिय समाचारवाचक कृष्णा ताम्राकारको बिहीबार राति निधन भएको छ । केही दिन यता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना हुनु भएकी ८६ वर्षीया

मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

मन्त्रिपरिषद् विस्तारमा विलम्ब: हिस्सा खोज्दै कांग्रेस इतर पक्ष

काठमाडौं । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाको विषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसको संस्थापन इतर समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सम्मानजनक रूपमा सहभागी हुनुपर्ने निष्कर्ष निकालेको

अब विधेयकमा जनताले राय दिन पाउने

काठमाडौं । अहिलेसम्म कानुन निर्माणमा जनताका प्रतिनिधि मात्र संलग्न हुन्थे, उनीहरू नै जनताका तर्फबाट विधेयकमाथि छलफल, संशोधन र अनुमोदन प्रक्रियामा सहभागी हुन्थे । तर अबदेखि संसद्मा दर्ता हुने कुनै पनि

राजस्व छली रोक्न दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व छली रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरुसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र

किन हुन्छ सधैं सरुवामा सेटिङ ?

काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि उच्च राजनीतिक नेतृत्व, सांसद तथा अन्य बिचौलियाको हस्तक्षेप हुन पुग्दा प्रायः अधिकांश सरुवाहरू विवादित हुने गरेका छन् । प्रशासनका जानकारहरूका अनुसार पछिल्ला