Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


दाइजो मुद्दाका आरोपी डा. पङ्कज चौधरी जेलमुक्त

काठमाडाैं । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गर्नुभएकाे हाे । थपलियाले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन

चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक

काठमाडाैं । नेपाली चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र लिम्बू समुदायमाथि बनेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार

बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि रानीपोखरी खुला

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो । नगर प्रहरीले

प्रधानमन्त्री दाहालले इच्छा शक्तिका साथ काम गरेकाे प्रभु साहकाे दावी

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र

अबको जोखिम आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाडौं । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ

चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सक्थें : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताउनु भएकाे छ । अध्यक्ष नेपालले पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे

नेपालकाे जनसंख्या सन्तुलित नभएकाेप्रति प्रधानमन्त्री दाहालकाे चिन्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताउनुभएकाे छ। शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कम उमेरको संख्या घट्दै