Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको छ । आज पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक

यस्ताे छ देशभरिकाे जनसंख्याकाे अवस्था

काठमाडाैं । सरकारले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गरेको छ । जसअनुसार २०६८ को जनगणनाको तुलनामा वार्षिक जनसंख्या वृद्धिदरमा कमी आएको छ । यसअघिको जनगणनामा वार्षिक औसत जनसंख्या बृद्धिदर १ दशमलब

गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको विष्णु पौडेलकाे दाबी

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको दावी गर्नुभएको छ । आज जनकपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले सत्तारुढ गठबन्धन अन्तर विरोधमा

उपनिर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा उम्मेदवारी दिने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले चितवन–२, बारा–२ र तनहुँ–१ मा

कोशी प्रदेशमा माओवादीले सरकार नछाडने

काठमाडाैं । कोशी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिने भएको छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अन्य प्रदेश भन्दा कोशी प्रदेशमा तत्काल सत्ताको

प्रधानमन्त्री प्रचण्डले दिए नवनियुक्त आईजीपीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिनुभएकाे छ । प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिनुभएकाे हाे । त्यसैक्रममा आजैबाट अवकाश हुन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडाैं । कञ्चनपुर पुनर्वासकी एक महिलाको बाघको आक्रमणवाट मृत्यु भएको छ । नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो। आज बिहान

‘दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उत्पीडनको अन्त्य हुँदैन’

काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताउनुभएको छ । आज राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको

एपिएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात

काठमाडाैं । कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा शुक्रवार एपिएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी

बर्दियामा लघुवित्त संस्थाविरुद्ध प्रदर्शन

काठमाडाैं । लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले आज बर्दियाको गुलरियामा विरोध पर्दशन गरेको छ । लघु वित्त संस्था खारेजको पनि माग गर्दै गणेमान चोक हुलाकी सडकमा बसेर विरोध प्रदर्शन गरिएको हो