काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार २४ औं चरणका चार खेल हुँदैछन् । आइतबार दशरथ रंगशालामा दुई खेल हुनेछ भने सातदोबाटो र च्यासल मैदानमा एक एक खेल
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ । पक्राउ परेका १८ जनाहरुको बयान शुक्रबार सकिएपछि आइतबारबाट थुनछेकको बहस सुरु हुन लागेको
एजेन्सी । दक्षिण भारतीय अभिनेता एवं निर्देशक नितिन गोपीको निधन भएको छ । शुक्रबार हृदयघातका कारण नितिनको निधन भएको हो । ३९ वर्षका नितिन बेंगलुरुको इट्टामाडुमा रहेको आफ्नो घरमा असहज
काठमाडौं । बजेटबाट प्रस्तावित कर व्यवस्थाप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन् । आइतबार देखि ब्रोकर कार्यालयका टीएमएस बन्द गर्ने कार्यक्रम अघि सारेका आन्दोलनकारीहरुले बिहानै
काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले प्रस्ताव गरेको नयाँ करहरुप्रति गम्भीर असहमति जनाएको छ । आगामी आर्थिक वर्षको बजेटप्रति संस्थागत प्रतिक्रिया जनाउँदै सीएनआइले अर्थतन्त्र मन्दीमा रहेको बेला ल्याइएको नयाँ कर
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै
काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाको महिला टोलीले यस वर्षको महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । नेदरल्याण्ड्सको आइन्डोभनमा रहेको फिलिप्स स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा जर्मनीको वुल्फवर्ग
काठमाडौं । यस वर्षको एफ.ए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । इंग्ल्याण्डको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलमा आफ्नै शहरको प्रतिद्धन्द्धी म्यान्चेस्टर युनाइटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर
एजेन्सी । भारतको दक्षिण पूर्वी राज्य उडिसामा शुक्रबार साँझ तीन वटा रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या २८८ पुगेको छ । उडिसा राज्यको बालासोर जिल्लामा भएको दुर्घटनामा ९
बुटवल उपमहानगरपालिका–१२ तामनगरमा शनिबर साँझ बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६