Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रतिनिधिसभामा बजेटमाथि आजदेखि छलफल हुने

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत आयब्यय अनुमानमाथि छलफल सुरु हुने

खारेज भयो रेलवे बोर्ड

काठमाडौं । रेलको विकास र विस्तारको नाममा खोलिएका ३ निकायमध्ये एउटा निकाय खारेजीमा परेको छ। बजेट वक्तव्यमार्फत सरकारले रेलवे बोर्ड खारेज गरेको छ। रेणु यादव भौतिक पूर्वाधारमन्त्री भएको बेला रेलवे

सुरक्षा सामग्री किन्न बाटो खुल्यो

काठमाडौं । सरकारले आन्तरिक सुरक्षा र प्रतिरक्षा बजेट वृद्धि गरेसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री खरिद गर्न बाटो खुलेको छ। मुलुकको विकास र प्रशासनिक बजेट

नयाँ होइन, मोडालिटी परिवर्तन

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी बजेटमा लयाएको उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम नयाँ नभएको बताइएको छ । आगामी बजेटमा उत्पादन साथमा, अनुदान हातमा नारासहित उत्पादनका आधारमा कृषकलाई अनुदान वितरण

दाहालको दिल्ली भ्रमणका उपलब्धि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणलाई लिएर विभिन्न कोणबाट समीक्षा भइरहेको छ। यद्यपि दाहाल आफैँले चाहिँ शनिबार साँझ स्वदेश फर्किएपछि ‘भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रूपमा

भारत भ्रमण सफल र परिणामुखि रह्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताउनु भएको छ । भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्कनु भएको उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएकाे अभिव्यक्तिप्रति संसदमा जवाफ माग गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ । शनिबार बानेश्वरमा बसेको

रग्बीको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छः मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभएको छ । भक्तपुरस्थित सानोठिमीमा शनिबार आयोजना भएको राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बूले सगरमाथाको

नवलपरासीमा अतिक्रमण गरी बनाइएका घरमा गाउँपालिकाको डोजर

परासी । अस्पताल बनाउने जग्गामा अतिक्रमण गरी घर बनाएपछि नवलपरासीको सरावल गाउँपालिकाले डोजर लगाएर भत्काएको छ । गाउँपालिकाले वडा– ५ धनगडवामा १५ शैयाको अस्पताल निमार्ण गर्दै छ । सोही जग्गामा

स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा यही जेठ १७ गते