Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित

काठमाडौं । नागरिकता बिधेयक प्रमाणीकरण लगायतका बिषयलाई दिएर आज बसेको प्रतिनिधि सभाको बैठकमा बिपक्षी दलहरुले अवरोध गरेका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत राप्रपा र रास्वपाले अवरोध

प्रतिनिधि सभाको बैठकमा एमालेको अवरोध

काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेपनि एमाले

भारतीय कम्युनिस्ट पार्टी माओवादीका नेता कट्टम सुदर्शनको निधन

एजेन्सी । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका कट्टम सुदर्शनको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य सुदर्शनको हृदयाघातका कारण निधन भएको हो । माओवादी केन्द्रीय

सरकार र लगानीकर्ताबीच सहमति भएसँगै आन्दोलन फिर्ता

काठमाडौं । पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत र लगानीकर्ताबीच आइतबार भएको छलफलमा सहमति भएको हो । सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति

नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति नेमकिपाको बिरोध प्रदर्शन

काठमाडौं । नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ । आईतबार पार्टीका संगठनका नेता, कार्यकर्ताहरु भेला भइ जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता

थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । आईतवार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपीहरुलाई उपस्थित गराइएको हो । काठमाडौं

नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध परेको रिट निवेदनमा आज सर्वाेच्च अदलतमा सुनुवाई हुँदैछ । गत हप्ता वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर

सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा लगाए ताला, कारोबार प्रभावित

काठमाडौं । सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाइदिएपछि सेयर बजार प्रभावित बनेको छ । लगानीकर्ताले अहिले तिर्दै आएको ५ र ७ दशमलव ५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने

चीन र अमेरिकाबीचको टकराव विश्वकै लागि असह्य हुने चिनियाँ रक्षामन्त्रीको भनाई

एजेन्सी । चिनियाँ रक्षामन्त्री लि साङफुले चीन र अमेरिकाबीचको टकराव सिंगो विश्वका लागि पीडादायी हुने बताउनु भएको छ । एशियाका वरिष्ठ सुरक्षाविद्हरु संलग्न साङ्ग्रीला संवादमा बोल्दै रक्षामन्त्री लि ले चीन–अमेरिकाबीच

सेती नदी जलविद्युत आयोजना अन्तिम चरणमा

काठमाडौं । कास्कीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको आयोजनाको ९० प्रतिशत काम सकिएको आयोजनाको भिजन लुम्बिनी ऊर्जा कम्पनीले जनाएको हो ।