Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


महानगर क्षेत्रमा दैनिक ३ सय वृक्षरोपण

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६

मछिन्द्र पुलिससँग पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र एफसीले अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबबसँग २–१ ले पराजित भएको छ । च्यासल रंगशालमा भएको खेलमा मोसेस ट्वामले दोस्रो

जाजरकोटमा गर्भवतीको निःशुल्क अल्ट्रासाउण्ड

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक

सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । उनलाई संघले सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको

असार ४ भित्र सबै आयोजनाहरुको म्याद नथपे निर्माणसम्बन्धि सबै काम ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आईतबार

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आईतवार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै लामो समयपछि आयोगले पूर्णता पाएको हो

पूर्व मिसेस इण्डिया डा.शोभादेवी भन्छिन, हिमालको सौन्दर्य जोगाउन सके नेपाल बिश्वकै पर्यटकीय गन्तब्य बन्ने

काठमाडौं । पूर्व मिसेस इण्डीया डा. शोभादेवी नक्कानाले नेपालको सुन्दरता देखेर आफू मोहित भएको बताउनुभएको छ । नेपालको हिमाल अरोहण र प्राकृतिक सुन्दरता हेर्न नेपाल आउनु भएकी उहाँले नेपालको सन्दरताको

सरकारले नयाँ विधेयक पेश नगरेसम्म एमालेले सदन चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक निष्क्रिय राखि संसदमा सो सम्बन्धि नयाँ विधेयक सरकारले पेश नगरेसम्म सदन चल्न नदिने बताउनु

राष्ट्रिय सभाको बैठक सोमबार अपरान्ह १ बजे बस्ने

काठमाडौं । राष्ट्रियसभाले पूर्व सांसद मीना पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै

सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने लिङदेनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठक चल्न नदिने चेतावनी दिनु भएको छ । आइतबार बसेको प्रतिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद