Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


उदयपुरमा रोजगार मेला २०८० सम्पन्न

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको आयोजनामा १ दिने ‘वृति परामर्श तथा रोजगार मेला २०८०’ सम्पन्न भएको छ । मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले

६ महिनाभित्र पाइपमार्फत पेट्रोल आउने

काठमाडौं । नेपाल आयल निगमले प्रादेशिक डिपो अमलेखगञ्जमा दोस्रो चरणको काम तीव्र गतिमा अगाडी बढाएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्यांकी निर्माणको

स्याङ्जाको वालिङमा अत्यावश्यक प्रसुती शल्यक्रिया सुरु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले गह्रौं प्राथमिक अस्पताल वालिङमा अत्यावश्यक प्रसुती शल्यक्रिया सुरु गरेकाे छ । पहिलो पटक ३२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिएको अस्पतालले जनाएको हो । अस्पतालमा

बाराको पथलैया-ढल्केबर सडक चार लेनमा बन्ने

बारा । बाराको पथलैया– ढल्केबर चारलेन सडक बन्ने भएको छ । तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा निर्माण भएको राष्ट्रिय राजमार्ग अन्र्तगत दुई लेनको पथलैया-ढल्केबर सडक खण्ड चार लेनमा स्तरवृद्धि

इलाममा विपद व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

इलाम । इलाममा नेपाली सेनाद्वारा सञ्चालित विपद व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा विभिन्न समयमा हुने विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप

मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको पूर्वअर्थमन्त्री पाण्डेको भनाई

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारोे अवस्थामा रहेको बताउनुभएको छ । काठमाडौंमा स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको

प्रधानमन्त्री दाहाललाई भारतमा बिदाइ

काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाललाई भरतको इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।

बचत फिर्ताको माग गर्दै सहकारी पीडितद्वारा बिरोध प्रदर्शन

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग

हुलाक कर्मचारीहरुको आन्दोलन चर्किदै

बर्दिया । अतिरिक्त हुलाक कार्यालय बर्दियाका कर्मचारीले गरेको आन्दोलन थप चर्किन थालेको छ् । सरकारले हालै प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक सेवा खारेजी गर्ने घोषणाको बिरोध गर्दै कर्मचारी आन्दोलित

सामाजिक संघ संस्थाहरुले निःश्वार्थ सेवाभावका साथ काम गर्नुपर्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ संस्थाहरुलाई आग्रह गर्नुभएको छ । सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसाबले समुन्नत रहेकाले