काठमाडौं । आगामी असार ४ गतेबाट तेस्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा असार ९ गतेसम्म
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधान सभा सदस्यसमेत रहनुभएका
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् ।
काठमाडौं । संसदीय सुनुवाईको प्रक्रियामा प्रश्न उठिरहेका बेला केही उजुरीकर्ताहरुले उजुरी गर्ने व्यक्ति सहितको सुनुवाई गर्न दवाव दिएका छन् । प्रधानन्यायाधीशको लागि प्रस्तावित कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरुले संसदीय
सिन्धुली । सिन्धुलीको सोखुखोलामा निर्माणाधिन पुल नबन्दा यातायात अवरुद्ध भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको सोखुखोलामा पुल निर्माण सम्पन्न नहुँदा खोलामा पानीको सतह बढेपछि यातायातका साधनहरु अवरुद्ध
काठमाडौं । प्रहरीले बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ र क्रिप्टो कारोबारमा संलग्न पाँचजना पक्राउ गरेको हो
काठमाडौं । वर्षायामको समयमा आवश्यक रगत संकलनमा समस्या हुने गरेको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ । विश्व रक्तदाता दिवसको अवसरमा आज(बुधबार) बसन्तपुरमा आयोजित रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटीले वर्षाको समयमा नियमित
काठमाडौं । चितवनको माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । २०७१ साल मंसिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो । गर्दी, बघौडा,
काठमाडौं । झापामा न्वारानको भोज खाएका २७ जना बिरामी परेका छन् । झापाको मेची नगर नगरपालिका-९ माथिल्लो मागुरमाडीमा न्वारानको भोज खाएका २७ जना बिरामी भएर अस्पताल भर्ना भएका छन् ।
एजेन्सी । बिपरजोय आँधीका कारण भारतका विभिन्न राज्यमा सात जनाको मृत्यु भएको छ । नौ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा प्रभाव पारेको आँधीले रुख तथा बिजुलीका पोल ढल्दा जनधनको